संविधानले नागरिकको अपेक्षा पूरा गर्न सकेको छैन : सभामुख सापकोटा

आश्विन ३, २०७८ | काठमाडौं

The Headliners | Journalist Anil | 19 September 2021 | 03 Ashoj 2078

सभामुख अग्नि प्रसाद सापकोटाले संविधान कार्यन्वयन फितलो हुँदा जनअपेक्षामा निराशा छाएको बताउनुभएको छ । संविधानमा परिकल्पना गरिएको ३ तहको सरकार सञ्चालनमा रहेपनि जनतासंगको सेवा प्रवाहमा झल्किन नसकेको उहाँको भनाई छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा विहान कुरा गर्दै सापकोटाले प्रतिपक्षी एमालेसंग सहमतिको प्रयास भईरहेको बताउनुभयो ।


प्रतिक्रिया