आजका मुख्य समाचारः २०८२ जेठ ०८, साँझ ०६ः ३० बजे

जेष्ठ ८, २०८२ | काठमाडौं

दुई वर्षे कुलिङ पिरियड हटाउन मुख्य सचिव र केही सचिवको दौडधूप, विधेयकमा प्रस्तावित प्रावधानबाट पछाडी फर्कन नसकिने राज्य व्यवस्था समितिको भनाइ

द्वन्द्वपीडितलाई विश्वासमा लिँदै संक्रमणकालीन न्याय प्रक्रिया अघि बढाउन मानवअधिकार आयोगको आग्रह

लामो रस्साकस्सीपछि नियुक्त राष्ट्र बैंकका गभर्नर पौडेलको कार्यकाल शुरु, आर्थिक र वित्तीय क्षेत्रलाई गति दिनुपर्ने चुनौती

भारत–पाकिस्तानबीच पुनः तनाव उत्पन्न, एक अर्का देशबाट कुटनीतिज्ञलाई देश निकाला गर्ने क्रम बढ्दै

पिएम कप एनभिए भलिबल लिगको महिलातर्फ नेपाल एपिएफ क्लब र एभरेष्ट भलिबल क्लबको विजयी सुरुवात 


प्रतिक्रिया