यूनाइटेड इन्स्योरेन्सले पायो 'बेस्ट जेनेरल इन्स्योरेन्स कम्पनी अफ दि एयर' अवार्ड

वैशाख १९, २०७९ | काठमाडौं

भारतमा सम्पन्न 'थर्ड इमर्जिङ एसिया इस्योरेन्स कन्क्लेभ एण्ड अवार्ड २०२१' अन्तरगत यूनाइटेड इन्स्योरेन्स कम्पनीे बेस्ट जेनेरल इन्स्योरेन्स कम्पनी अफ दि एयरबाट सम्मानित भएको छ ।

 यूनाइटेड इन्स्योरेन्स कम्पनीले नेपालका विभिन्न वित्तीय सुचांकहरुमा उत्कृष्ट कार्यसम्पादन गर्नुका साथै निर्जीवन बीमा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ । 

 अवार्डका लागि विश्वकै उत्कृष्ट मध्येको चार्टर एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था पी–डब्लू–सीले स्वतन्त्र रुपमा मूल्यांकन गरेको थियो । 


प्रतिक्रिया