प्रधानमन्त्रीलाई मन्त्रीले समेत टेर्न छाडेः गगन थापा

असार ८, २०८१ | काठमाडौं

प्रतिपक्षी नेपाली काँग्रेसका एक जना महामन्त्रीले प्रधानमन्त्री दाहाल कमजोर भूमिकामा रहेको टिप्पणी गरेका छन् ।

काँग्रेस महामन्त्री गगन थापाले काठमाडौंमा आज आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्रीलाई मन्त्रीले समेत टेर्न छाडेको बताउनुभएको हो ।

अर्थतन्त्रमा सुधार भएपनि प्रधानमन्त्री दाहालले मुलुकलाई विश्वासमा लिएर काम गर्न नसकेको महामन्त्री थापाको भनाइ थियो  ।


प्रतिक्रिया