विपद् पछिको पुुननिर्माणमा २५ अर्व रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान

आश्विन १८, २०८१ | काठमाडौं

बाढी तथा पहिरोका कारण क्षतीग्रस्त बनेको संरक्षना निर्माणमा कम्तिमा २५ अर्व रुपैयाँ लाग्ने सरकारको प्रारम्भिक अनुमान छ ।

तर सरकारको विपद व्यवस्थापन कोषमा अहिले सम्म डेढ अर्व रुपैयाँ मात्रै जम्मा भएको छ ।

प्राकृतिक विपद पछिको पुर्ननिर्माणमा आर्थिक व्यवस्थापन संधै जसो चुनौतीपुर्ण बन्दै गएको छ ।

क्षति पुगेका संरचना निर्माणमा बजेटको व्यवस्थापन कसरी हुन्छ भन्ने प्रश्न उठेको छ ।

विज्ञहरुले भने ३ तहको सकारबीच समन्वय गरेर पूर्वाधार निर्माण गर्नुपर्ने बताएका छन । 


प्रतिक्रिया