मस्तिस्क पक्षघातसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आज हुँदै

रेडियो कान्तिपुर संवाददाता

श्रावण ३१, २०८२

नेपालमा मस्तिष्क पक्षघात अर्थात स्ट्रोकको वास्तविक अवस्था र यससम्बन्धी चासोलाई उजागर गर्ने उद्धेश्यले आज स्ट्रोक सम्मेलन हुदैँछ । मस्तिस्क पक्षघातको रुपमा समेत चिनिने स्ट्रोक सम्मेलनको स्वास्थ्थ तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ । भोली सम्म चल्ने सम्मेलनमा नेपाल सहित ११ देशका विज्ञहरुले प्रस्तुती दिने नेपाल पक्षघात संघका अध्यक्ष एवं वरिष्ठ न्यूरोलोजिष्ट डा। राजु पौडेलले जानकारी दिनुभयो । आजको सत्रमा २८ जना अन्तर्राष्ट्रिय र ३२ जना राष्ट्रिय विज्ञहरुले प्रस्तुति दिने छन् । 


प्रतिक्रिया