अष्ट्रेलियामा आम निर्वाचनका लागि मतदान शुरु

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ४, २०७६ | काठमाडौं

मुख्य समाचार

* विश्वविद्यालयमा राजनीतिक नेतृत्वलाई हावी गराउने गरी ल्याइएको ऐन संशोधन मस्यौदाप्रति पूर्व उपकुलपतिहरुको आपत्ति / विधेयक पास भए चरम राजनीतिक हस्तक्षेप हुने ठहर 

* मिडिया काउन्सिल विधेयक फिर्ताको माग गर्दै पत्रकार र नागरिक अधिकारकर्मीद्वारा मुलुकभर प्रदर्शन / संविधानमा व्यवस्था भएको पूर्ण प्रेस स्वतन्त्रतासम्बन्धि प्रावधानलाई कुण्ठित गरेको महासंघको आरोप

* आयकरको सीमा हेरफेर गर्न सरकारलाई नीजि क्षेत्रको सुझाव / संघ, प्रदेश र स्थानीय तहले लगाउने दोहोरो, तेहोरो कर निरुत्साहित गर्न आग्रह

* अष्ट्रेलियामा आम निर्वाचनका लागि मतदान शुरु / १ करोड ६४ लाख जनताले मतदान गर्ने 

* र

* शीर्ष वरियताका जोकोभिच र दोश्रो वरियताका नाडाल इटलियन ओपन टेनिसको सेमिफाइनलमा / चोटका कारण फेडेरर नआएपछि सिट्सीपास अन्तिम चारमा


प्रतिक्रिया