थप २६ जनामा कोरोना संक्रमण पुष्टि

जेष्ठ २०, २०७९

पछिल्लो पटक नेपालमा २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ५ हजार ६ सय ५ जनामा गरिएको परिक्षणबाट सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

सोही अवधिमा ९ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हाल सक्रिय संक्रमितको संख्या १ सय ११ रहेको मन्त्रालयले जनाएको छ । 


प्रतिक्रिया