आजका मुख्य समाचारः २०८१ चैत १७, साँझ ०६ः ३० बजे

चैत्र १७, २०८१ | काठमाडौं
प्रतिस्थापन विधेयक पारित गरी प्रमाणिकरण गर्न एक दिन बाँकी रहँदा संसदीय गतिरोध लम्बिदै, राजावादीको प्रदर्शनलाई लिएर प्रतिनिधिसभामा सत्तापक्ष र प्रतिपक्षीबीच भनाभन
राजावादीको आन्दोलन नेतृत्व अब जगमान गुरुङले गर्ने, फरार भनिएका दुर्गा प्रसाईद्वारा आफू काठमाडौंमै भएको दावी
पार्टीको जिम्मेवारीमा फर्किने रास्वपा सभापति लामिछानेको तयारी, भोलिबाट केन्द्रीय समिति बैठकमा सहभागी हुने
म्यानमारमा गत शुक्रबार गएको भूकम्पमा परि हालसम्म ज्यान गुमाउनेको संख्या १ हजार ७ सय पुग्यो, थाइल्याण्डको बैंककमा मात्र १८ जनाको मृत्यु
र
समयमा ए डिभिजन लिग गर्न नसकेको भन्दै आलोचित एन्फा १ अर्ब ५६ करोडको बजेट ल्याउने गृहकार्यमा, खेलाडीले भने घोषित पुरस्कार अझै पाउन सकेनन्