कान्तिपुर डायरी - राजावादी समूहको हिंसात्मक प्रदर्शन, दुईको मृत्यु

चैत्र १६, २०८१ | काठमाडौं

👉कान्तिपुर डायरी- प्रमुख समाचार/ १६ चैत्र २०८१ शनिबार

👉 राजावादी समूहको हिंसात्मक प्रदर्शनका क्रममा सञ्चारकर्मीसहित दुई जनाको मृत्यु/ १ सय १० घाइते, प्रदर्शनका कमाण्डर दुर्गा प्रसाई फरार

👉 काठमाडौंको तीनकुने र बानेश्वर क्षेत्रमा आज बिहान ७ बजेसम्मका लागि कफ्र्यु जारी

👉 राजावादीको आन्दोलन अराजकताको पराकाष्ठा भएको समाजवादी मोर्चाको भनाई/

सरकारले राम्रो का मगर्न नसक्दा राजावादीले फाइदा उठाउन खोजेको टिप्पणी

👉 कुलमान घिसिङको रिटमा अन्तरिम आदेश भएन/ सर्वोच्चले छलफलका लागि दुवै पक्षलाई बोलायो

👉 यूएसएड बन्द गर्ने अमेरिकाको तयारी÷ बाँकी कर्मचारी पनि कटौती गरिँदै

👉 र

👉 नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रशिक्षकमा अस्ट्रेलियाका पूर्व ब्याटर स्टुवार्ट ल नियुक्त/ महिला टोलीको कन्सल्टेन्ट प्रशिक्षकमा मनीष झा


प्रतिक्रिया