आजका मुख्य समाचारः २०८१ फागुन २४, साँझ ०६ः ३० बजे

फाल्गुन २४, २०८१ | काठमाडौं

 विभिन्न सचेतनामूलक कार्यक्रम गरी नेपालमा पनि अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो, कानुनको व्यवहारिक कार्यान्वयन नहुँदा विज्ञान प्रविधि क्षेत्रको अवसरबाट बञ्चित भएको सरोकारवालाको भनाइ

 माओवादी केन्द्रको एक महिने तराईमधेस जागरण अभियान स्थगित, केन्द्रमा राजनीतिक उतारचढाव बढेपछि कार्यक्रम रोक्नुपरेको नेताहरुको दाबी

नेपालमा उत्पादीत चिया निर्यात सहज नहुँदा किसान मर्कामा, उत्पादन प्रर्वद्धन गर्ने प्रभावकारी नीतिगत व्यवस्था नहुँदा बजारीकरणमा चुनौती

 रुसले युक्रेनमा आक्रमण गर्दा कम्तीमा २० जनाको मृत्यु, कडा प्रतिबन्ध लगाउने अमेरिकाको तयारी

 सन् २०२५ का लागि नेपाल क्रिकेट संघ क्यानद्वारा वार्षिक क्यालेण्डर सार्वजनिक, सेप्टेम्बरमा टेस्ट राष्ट्रसंग टी ट्वान्टी सिरिज खेल्ने


प्रतिक्रिया