आजका मुख्य समाचार, २०८१ फागुन २५, विहान ०६ः ३० बजे

फाल्गुन २५, २०८१ | काठमाडौं

पूर्वराजाप्रति प्रमुख राजनीतिक दल सशङ्कित, संवैधानिक दायराभित्र रहन ओली, देउवा र दाहालको चेतावनी

प्राकृतिक स्रोतको रोयल्टी बाँडफाटमा पुनरावलोकन, संघ र प्रदेशको रोयल्टी घट्यो, स्थानीय तहको बढ्यो

नेपालमा उत्पादीत चिया निर्यात सहज नहुँदा किसान मर्काम, उत्पादन प्रवर्धन गर्ने प्रभावकारी नीतिगत व्यवस्था नहुँदा बजारीकरणमा चुनौती

रुसले युक्रेनमा आक्रमण गर्दा कम्तीमा २३ जनाको मृत्यु, रुसमाथि कडा प्रतिबन्ध लगाउने अमेरिकाको तयारी

टी–२० विश्वकप छनोटलाई प्राथमिकतामा राख्दै क्यानद्वारा सन् २०२५ का लागि वार्षिक क्यालेण्डर सार्वजनिक, १० महिनामा राष्ट्रिय पुरुष क्रिकेट टोलीले १२ वटा प्रतियोगिता खेल्ने


प्रतिक्रिया