बाल सुधार गृह कसरी सुधार्ने ?

चैत्र १४, २०८१ | काठमाडौं

कानुनको विवादमा परेका बालबालिकाको सुधार र पुनःस्थापना नभएसम्म राख्नका लागि नेपाल सरकारले हालसम्म ९ वटा बाल सुधार गृह स्थापना गरेको छ । बालबिज्याइँमा परेका बालबालिकालाई सुधार गर्न स्थापना गरिएका यस्ता गृहहरू नै बालमैत्री, सुरक्षित र व्यवस्थित रूपमा सञ्चालन नभएको हुँदा सुधारको सुरुवात गृहबाटै गर्नुपर्ने देखिन्छ ।


प्रतिक्रिया