सामसुङले ल्यायो ग्यालेक्सी M 35 5G

श्रावण ८, २०८२ | काठमाडौं

सामसुङले ग्यालेक्सी M 35 5G नेपालमा सार्वजनिक गर्दैछ । नेपालकै सबैभन्दा भरपर्दो स्मार्टफोन ब्रान्ड सामसुङले ग्यालेक्सी एम सिरिजमा सो मोडेल सार्वजनिक गर्न लागेको हो ।

 सो स्मार्टफोन दुई रंगमा उपलब्ध हुनेछ । सामसुङ का अनुसार नेपालभरका आधिकारिक रिटेल स्टोरहरुमा उपलब्ध हुनेछ ।

 यस फोनमा एआई इनोभेसन, मोन्स्टर ड्युराबिलिटी र नयाँ डिजाइनको मेल, शानदार क्यामेरा क्षमता, मन्स्टर रिपफर्मेन्स र दिगो सफ्टवेयर र सुरक्षा फिचरहरु छन् । 


प्रतिक्रिया