गत आर्थिक वर्षमा १५ खर्ब बढीको वस्तु आयत

श्रावण ७, २०८१ | काठमाडौं

गत आर्थिक वर्षमा झण्डै १६ खर्ब रुपैयाँ बराबरको वस्तु आयत गरिएको छ ।

 भन्सार विभागका अनुसार आर्थिक वर्ष ८०÷८१ को साउनदेखि गत असार मसान्तसम्म १५ खर्ब ९२ अर्ब ९८ करोड रुपैयाँको वस्तु आयत गरिएको हो 

। त्यस्तै १ खर्ब ५२ अर्ब ३८ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरिएको छ । विभागका अनुसार आर्थिक वर्ष ८० ÷८१ मा व्यापार घाटा ० दशमलव ९६ प्रतिशतले कम भएको छ ।  


प्रतिक्रिया