Monday, September 15, 2025

24.12°C Kathmandu

Air Quality in Kathmandu: 61

कमल पन्थी
कमल पन्थी


कमल पन्थीका लेखहरु

किशोरीलाई भारत लैजाने क्रममा उद्धार

विभिन्न प्रलोभनमा पारी भारत पु¥याइएका एक जना नेपाली किशोरीको उद्धार गरिएको छ । ...

पूरा पढ्नुहोस्

चार दिनदेखिको हुस्सु र शितलहरले बर्दियाको जनजीवन प्रभावित

चिसो बढेसँगै जिल्ला अस्पतालमा निमोनिया, दम, रुघाखोकी लगायत बिरामीको संख्या समेत बढेको छ । गुलरियास्थ...

पूरा पढ्नुहोस्

चार वर्षयता बर्दियामा बाघबाट १८ जनाको मृत्यु

बर्दियाको सामूदायिक वन र खाता जैविक मार्गको क्षेत्र वरिपरि बाघको आक्रमणमा पछिल्लो चार वर्षभित्र १८ ज...

पूरा पढ्नुहोस्

२९ तोला बढी सुनसहित बर्दियामा २ जना पक्राउ

हिजो पक्राउ परेका उनीहरुलाई प्रहरीले आज मात्र सार्वजनिक गरेको हो । पक्राउ परेकाहरुमाथि आवश्यक कारवाह...

पूरा पढ्नुहोस्

बर्दियाको एक घरमा आगलागी, ४ जनाको मृत्यु

बर्दियाको गुलरिया नगरपालिका–४ तुलापुरस्थित एक घरमा आगलागी हुादा चार जनाको मृत्यु भएको छ । ...

पूरा पढ्नुहोस्

बर्दिया कारागारका जेलर विकलाई कारवाही गर्न सिफारिस

कैदी फरार हुनुमा जेलर विकको कमजोरी र हेलचेक्र्याई भएको पाइएकाले कारबाहीका लागि गृहमा सिफारिस गरिएको...

पूरा पढ्नुहोस्

बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

बर्दियाको मधुवन नगरपालिका–३ धनौरास्थित जंगलमा घाास काट्ने क्रममा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भ...

पूरा पढ्नुहोस्

बर्दिया कारागारबाट एक कैदी फरार, खोजिमा कुकुर परिचालन

०७१ सालमा ठाकुरबाबा—८ का जोरा सिंह थापाको हत्या अभियोगमा पक्राउ परेका बुढाक्षेत्रीलाई अदालतले ३० वर्...

पूरा पढ्नुहोस्

गर्मीपछि बर्दियामा झाडापखाला, बालबालिका प्रभावित

बर्दियामा सबैभन्दा बढी बालबालिका बिरामी पर्न थालेको बालरोग विशेषज्ञ डा. विश्वनाथ प्रसाद साहले बताउन...

पूरा पढ्नुहोस्

बाघको आक्रमणबाट दुई जनाको मृत्यु

बाघको आक्रमणबाट बर्दियाको मधुवन नगपालिका–५ का दुई जनाको मृत्यु भएको छ ।...

पूरा पढ्नुहोस्

बर्दियाको भुरीगाउँमा २४ सै घण्टा स्वास्थ्य सेवा संचालन

बर्दियाको ठाकुरबाबा नगर अस्पताल भुरीगाउँमा पहिलो पटक ईमरजेन्सी सहित २४ घण्टा सेवा उपलब्ध भएको छ । ...

पूरा पढ्नुहोस्

२३ वर्षपछि जबरजस्ती करणीका फरार अभियुक्त पक्राउ

जिल्ला अदालत बर्दियाको २०५६ साल असार १३ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा १ वर्ष ६ महिना कैद सजा...

पूरा पढ्नुहोस्

बर्दिया डायरी

बर्दियामा एक महिना यता परेको शीतलहरले जनजिवन कष्टकर बन्दै गएको छ । जिल्ला विपद् व्यवस्थापन समिति र न...

पूरा पढ्नुहोस्

टिकापुर घटनाका राजबन्दीलाई रिहा नगरे सम्म शपथ ग्रहण नगर्ने : चौधरी

नागरिक उन्मुक्ती पार्टीका नेता एंव स्वतन्त्रबाट निर्वाचित प्रतिनिधी सभा सदस्य लालवीर चौधरीले टिकापुर...

पूरा पढ्नुहोस्

गैंडाको खाग र बाघको दाह्रा गायब : निकुञ्जका स्टोरकिपर निलम्बित

जिन्सी शाखामा रहेको सामानको अभिलेख गर्ने क्रममा गैंडाको एउटा खाग र बाघको २५ वटा दाह्रा गायव भएपछि नि...

पूरा पढ्नुहोस्