Tuesday, April 30, 2024

20.12°C Kathmandu

Air Quality in Kathmandu: 196

बाजा समूह

बाजा समूह 
 
बाजा समूहका सदस्यहरु : 
 
   1.अशेष कुलुङ्ग राई
    2.किसन श्रेष्ठ
    3.परवत लावती
    4.बिनम शाही
 
बाजा समूहको यात्रा २०७० मंसिर महिनाबाट सुरु भएको हो । यसका सम्पूर्ण सदस्यहरु एउटै क्याम्पसका संगी हुन । स्वदेशी कथा र स्वतन्त्र लोक सुगन्ध बोकेको बाजा समूह आफ्ना श्रृजना रच्नुभन्दा पहिला नेपाली लोक तथा अंग्रजी गीतहरु सुन्न तथा कबिता वाचन गर्न मनपराउथे । 
सो समूहको यात्रा सामान्य चिया पसल, सडक पेटी तथा बिभिन्न जमघटमा गाउ‘दा गाउ‘दै र क्याम्पसले गर्ने बिभिन्न कार्यक्रम बाट भएको मान्न सकिन्छ । 
करीब एक वर्षको यात्रामा यो समूहले  खहरे खोला र फुलबुट्टे चरी जस्ता रेकर्ड गराएका गीत चर्चित भईसकेका छन् । 

Previous Star On Red Carpet