Tuesday, April 30, 2024

20.12°C Kathmandu

Air Quality in Kathmandu: 206

Nawal Rai

२०६६ सालमा पहिलो पटक विवश.. बोलको गित रेकर्ड गराएको । सज्जा,भुल्न खोजे,सिन्दुर जस्ता कलेक्सन एल्बममा स्वर दिई सकेको । यो 'आश' एल्बम भने पहिलो एकल एल्बम रहेको । यस एल्बममा 'तिमिलाई देखेपछि.. ( hot shot को रुपमा रहेको ) तिमि बिना.. तारा बिना जुन.. कस्तो प्रेम.. ओ मेरी प्रिया.. र  सिठि बजाउन.. गरी ६ वटा गित समावेश गरीएको छ। तारा बिना जुन र ओ मेरी प्रिया बोलको गित यस अघि नै सार्बजनिक गरी सकिएको छ। 

Previous Star On Red Carpet