Monday, June 08, 2026

21.68°C Kathmandu

Air Quality in Kathmandu: 106

Pramod Prasai

प्रमोद प्रसाई, युवा पुस्ताका संघर्षशिल नव गायक तथा संगीतकार हुन। झापा कनकाई नगरपालिका-५ स्थाई घर भएका उनको जन्म २०४१ भाद्र ९ मा बुवा भवानी प्रसाई तथा आमा गंगा देवी प्रसाईका कान्छा सुपुत्रको रुपमा भएको हो। इलेक्ट्रोनिक्स इन्जिनियरिंगमा डिप्लोमा गरेपस्चात संगीत अध्यनमा लागेका उनले रबीन्द्र भारती बिश्वबिध्यालय, कोलकाता भारतबाट सास्त्रीय संगीत (गायन) मा स्नातकोत्तर सम्मको अध्ययन सन् २०१४ मा पुरागरेका हुन । संगीत अध्ययनको क्रममा करिब ९ बर्ष भारतमा बिताएर नेपालमा आफ्नो गायनको यात्रा सुरु गरेका उनले आफ्नो श्रीमतीसहपाठी लाबोनीका साथमा संगीतकार लाबोनी-प्रमोद को रुपमा सांगीतिक क्षेत्रमा प्रवेश गरेका छन ।

Previous Star On Red Carpet