Sunday, September 27, 2026
18.43°C Kathmandu
Air Quality in Kathmandu: 71
बुबा सुक्र बहादुर पोर्तेल आमा बार्नि माया पोर्तेल को कन्छा छोरा प्रमोद पोर्तेल सानै बेला देखी गित गऊने गर्थे पुर्वान्चल ब्यापि नमस्ते एफ एम द्वरा सिङिगीङ प्रतियोगिता नमस्ते प्रतितिभा २०६७ मा प्रथम हुन सफल भये! २०७२ साल मा पहिचान नामक एल्बम निकाले त्यस पछि माया हो अईले तयारी गरिरहेको छु