Tuesday, April 30, 2024

20.12°C Kathmandu

Air Quality in Kathmandu: 196

Nabin Karki

संछिप्त जानकारीम नबिन कार्की स्थायी घर जफे- ८, दोलखा हाल का.म.न.पा.-३२ पुरानो सिनामंगलमा बस्दै आइरहेको छु | म बिगत १५ बर्षदेखि नेपाली गायन क्षेत्रम सक्रिय रुपमा रहेको छु | मेरो पहिलो “लाउ माया चुनेर” नामक लोक दोहोरी गीति एल्बम १५ वर्ष अगाडी प्रकाशनमा आएको थियो | रेडियो नेपालमा पनि केहि बर्ष अगाडी ३ वोटा गीतहरु रेकर्ड भैसकेका छन् | हालसालै मेरो नबिन नामक गीति एल्बम तयारी भइ रिलिज हुने क्रममा रहेको छ | उक्त एल्बममा आठ वोटा गीतहरु छन् जसमा आधुनिक, राष्ट्रिय, गजल र युगल लगायतका गीतहरु समाबेश भएका छन् | सम्मान तथा पुरस्कार १) २०५४ सालमा जफे गा.वि.सबाट सांगीतिक क्षेत्रमा योगदान पुर्याउने गा.वि.सको पहिलो गायकको रुपमा सम्मानित भएको Academic Qualification:Bachelor and Intemedate in Music From TU

Previous Star On Red Carpet