Saturday, September 26, 2026
18.04°C Kathmandu
Air Quality in Kathmandu: 48

बिपिन किरणको शब्दरचना, नारायण सूबेदि आभाशको संगीत र रुद« शेखर शर्माको स्वरमा रहेको आधुनिक गीति ऐल्बम ‘रुपम’ सार्वजनिक भएको छ । गत माघ ४ गते बुद्धनगर स्थित अल्फाबीटा कम्पलेक्सको सभाहलमा आयोजीत समारोहमा संगीतछेत्रका वरिष्ठ ब्यक्तित्वहरु प्रेमध्वज प्रधान, यादव खरेल, ऐस्पी कोईरला, सुरेश अधिकारी, चूडामंणि गौतम, डा. नवराज लमसाल, लगायतले सो एल्बम सामूहिक रुपमा लोकापरं गरेका थिए ।