Monday, July 20, 2026

24.43°C Kathmandu

Air Quality in Kathmandu: 21

Laboni Prasai

लाबोनि प्रसाई, युवा पुस्ताकि प्रभावसाली संघर्षशिल नव गायिका तथा संगीतकार हुन। झापा कनकाई नगरपालिका-५ स्थाई घर भएकि उनको जन्म सन २ डिसेम्बर १९९० मा बुवा अशोक तथा आमा आइभि चक्रवर्तीकि  छोरिको रुपमा भारतको कोलकातामा भएको हो। उनले रबीन्द्र भारती बिश्वबिध्यालय, कोलकातामा  सास्त्रीय संगीत (गायन) मा प्रथम स्थानका साथ स्नातकोत्तर सम्मको अध्ययन सन् २०१४ मा पुरागरेकि  हुन । संगीत अध्ययनको क्रममा करिब २४ बर्ष  भारतका प्रख्यात गुरुहरुसग( बैशाली जोहरदार, पन्डित अमियो रन्जन बन्धोपाध्याय, पन्डित अजय चक्रवर्ती,आदि ) सग शिक्षा आर्जन गरेकि हुन । वैवाहिक जीवन सगै नेपालमा आफ्नो गायनको यात्रा सुरु गरेकि  उनले आफ्नो श्रीमानसहपाठी प्रमोद प्रसाईंका साथमा संगीतकार लाबोनी-प्रमोदको रुपमा सांगीतिक क्षेत्रमा कार्यरत छन ।

Previous Star On Red Carpet