S.P. Koirala (बरिष्ठ गीतकार, कवि, साहित्यकार)
जन्मस्थान : भोजपुर पोखरे
पिता : बेदनिधि कोईराला
माता : धन कुमारी कोईराला
प्रकासित कृतिहरु : टाँकीको घाँस (कविता संग्रह) २०५७
धडकन भित्र ( गीति संग्रह) २०६१
निर्वस्त्र नगरीमा (कविता संग्रह) २०६४
प्रकासित गीति संग्रह : धडकन भित्र २०६१
प्रहर २०६३
उपमा (उपहार –२) २०६५
चर्चित गितहरु : धडकन भित्र, लाजको लाली, आधा जिन्दगी आदी
हाल जोडदै गयो घटदै जान्छ स्वर : हेमन्त राना शब्द एस्पी कोईराला संगीत आलोक श्री उपहार भाग ३ उत्साह गीति संग्रह (यो गीत असोज महिनाभरी मात्र रेडियो कान्पिुरमा श्रोताले exclusively सुन्नसक्नु हुन्छ ।)
सम्बन्धन : नेपाल सरकारका पूर्व सचिव / हाल माननीय अर्थ मन्त्री ।
शिक्षा : एम. ए.(अर्थशास्त्र) एल. एल.बी.
ठेगाना : पो.बं.नं. २७६८,गोश्वरा हुलाक काठमाण्डौ
फोन.नं. ४४८२८००