Tuesday, March 19, 2024

13.12°C Kathmandu

Air Quality in Kathmandu: 420

Kiran Pradhan

लायन किरण प्रधान (वरिष्ठ गायक)
संस्थापक प्रिन्सिपल
होली गार्डन आ. मा. वि, चक्रपथ, बालाजु
 
संक्षिप्त जीवनी
 
नाम   किरण प्रधान (किरणकुमार प्रधान)
जन्म मिति   २०१२ श्रावण २८ 
जन्म स्थान   मेची चिया कमान
पिताको नाम   स्व.जगत नारायण प्रधान
माताको नाम   श्रीमती लक्ष्मी प्रधान
विवाह २०३२ फाल्गुन ९ गते
श्रीमतीको नाम   श्रीमती तिव्य लक्ष्मी प्रधान
छोराछोरी (तीन)   डा. ज्योत्सना प्रधान, श्री कुलदीप प्रधान, डा.ज्यास्मिन प्रधान
शैक्षिक अध्ययन   विद्यालय शिक्षा (S.L.C) दाजिलिङ्ग प.ब.वो. भारत
बी.एस्.सी (२०३६), बि.एड.(२०३९) त्रि.वि.वि. नेपाल
पेशा÷व्यवसाय शिक्षण । २०३३ साल फागुनमा निजीस्तरमा “होली गार्डन आ. मा. विद्यालय” बालाजुमा
स्थापना गरी संचालितरहेको । २०४८ देखि S.L.C परीक्षमा समावेश भई आएको ।
२०५२ सालमा “नेपाल शैक्षिक सामग्री उत्पादन प्रा.लि.स्वयम्भू” मा स्थापना गरी उक्त संस्थाको अध्यक्षमा कार्यरत ।
अन्य क्षेत्र
(क) सांगीतिक क्षेत्र वाल्यकालदेखि नै संगीत गायन, नृत्य, नाटकमा अभिरुचि ।
रेडियो नेपालमा स्वर परीक्षा २०२७ साल श्रावणमा पास ।
पहिलो गीत २०२८ साल असारमा आफ्नै संगीत र राष्ट्रिय गीतको शब्द रेकर्ड 
“मलाई त मेरै ढम्फूको ताल नै साह्रै नै मनपर्छ ।
मलाई त उनले चौबन्दी चोली लाएकै मनपर्छ
पहिलो आधुनिक गीत आफ्नै शब्द र संगीतमाः
“आँशुमा कहिले नडुब्नु, यहाँ जिउन गाह्रो र्पछ ।
दुःखमा कहिले नरुनु तिमी आँशुको मोल बुझनु र्पछ ।
साहारालाई कहिले नभूल्नु तिमी एक्लो जिउन मुस्किल...........
 
नेपाली चलचित्रमा पहिलो पाश्र्व गायन–चलचित्र “अर्को जन्म” २०३६ सालमा ।
नेपालमा नेपाली भाषामा पहिलो नेपाली भिडियो फिल्म “प्रयास” २०३ड सालमा निमार्ण गरेको– जस्मा कथा, सम्वाद, संगीत, गीत, गायन, निर्देशन तथा अभिनय गरेको ।
नेपाल टेलिभिजनको स्थापना वर्ष २०४२ सालमा ने.टे.का निम्ति टेलिफिल्म “जन्म पात्रो” र “हजूरबाको कथा” निर्माण गरेको । जस्मा– कथा, गीत, संगीत, गायन, छायाडकन तथा निदेर्शन रहेको ।
यूरोपमा छायाङ्कन गरिएको पहिलो नेपाली चलचित्र (ठूलो पर्दाको) “कस्तूरी” २०४६ सालमा ÷जस्मा– कथा, सम्वाद, संगीत, गीत, गायन, अभिनय र निदेर्शन समेत गरेको ।
२०४२ मा पहिलो नेपाली टेलिसिरियल नेपाल टि.भि.को निम्ति “समुन्द्र पारीको देश” बेलायतमा (सम्पूर्ण १० भाग) छायाङ्कन गरिएको जस्को कथा, सम्वाद, गीत, संगीत, गायन, छायाडकन तथा निदेर्शन गरेको । यस टेलिचलचित्रमा सदावहार कलाकार राजेश हमालको प्रमुख अतिथि अभिनय रहेको उनको पहिलो टेलिफिल्म ।
नेपाली कथानक चलचित्रहरु “अर्को जन्म”, “बदलिदो आकाश”, “भाग्य रेखा”, “सझना”, “ममता”, “माया पिरती”, “झोडा”, “कस्तूरी”, “राँको”, “मनकामना”, आदि पाशर््वगायन ।
नेपाली भिडियो चलचित्रहरु– “प्रयास”, “कत्र्तब्य”, “गोधूली”, “प्रतिज्ञा”, “आजका युवा”, “अधिकार।”,
 “मनका आँखा” आदिका साथै अन्य थुप्रै चलचित्रहरुमा पाशर््वगायन गरिरहेको ।
रेडियो नेपालमा राष्ट्रिय गीत, लोक गीत , भजन, गजल, र आधुनिक गीतहरु करिब ३०० जति गाई सकेको ।
२०३५ – ३६ मा “ जिवनलाई दुई दृष्टी”, २०३८ मा “ चाहनाको भेल”, २०५३२ मा “सम्झाउनी”, “सौगात”
२०६३ मा १६ वटा गीतहरुको एकल संगीत तथा गायन रहेको एलबम उत्पादन, २०६८ मा “सुनौलो सम्झना”
नामबाट जेठो, माइलो, साइलो भाग गरी तीन भागको अजम्बरी गीतहरुको संगालो  प्रस्तुत गरेर हाल       
 २०७०मा नयाँ तीन गीत र पुराना तीन गीतको संगालो

Previous Star On Red Carpet