Tuesday, March 19, 2024

22.12°C Kathmandu

Air Quality in Kathmandu: 211

Denny Niroula

नाम:डेनी निरौला
       ईलाम
जन्म:२०३४/११/०८
माता:स्व.सरस्वती निरौला
पिता:कोमल कुमार शर्मा निरौला
क्षेत्र:१ नम्वर
अभिरुचि:संगीत
बिधा:संगीतकार
उपबिधा:गायन
शिक्षा:बि म्यूज ।
एल्बम हरू:अंजली(२०५९)बालकुसुम(२०६१) सेन्स अफ लभ(२०६५) फस्ट मुभ(२०६८) हिमालको चन्द्र(२०६८)भक्ति सरोवर(२०६९) हिरा(२०६९) र दुई वटा निस्कने तयारीमा ।
गीतको संख्या:लगभग २००वटा ।
सम्मान तथा पुरस्कार : स्कूल पढ्दा धेरै प्रतियोगिताहरूमा बिभिन्न पुरस्कारहरू प्राप्त ।
२०५७ सालमा ललितकला स्व बि यू बाट सम्मानित ।
२०५७ सालमा रेडियो नेपाल को आयोजनामा राष्ट्र व्यापी आधुनिक गीत संगीत सम्मेलनमा संगीत तर्फ प्रथम स्थान प्राप्त ।
२०६४ सालमा सांस्कृतिक संस्थान को आयोजनामा राष्ट्र व्यापी गीत संगीत सम्मेलन मा संगीत तर्फ प्रथम स्थान प्राप्त ।
२०६६ सालमा संगीत शिला प्रतिष्ठान को आयोजनामा भएको तीज गीत प्रतियोगितामा उत्कृष्ट लय संकलकको पुरस्कार प्राप्त ।
२०७२ सालमा नेपाल टेलीभिजन र होली गार्डेन स्कूलको संयुक्त आयोजनामा भएको राष्ट्रिय बाल गीत प्रतियोगितामा संगीत तर्फ तृतीय स्थान प्राप्त ।
२०७२ सालमा प्रस्फुटन ईन्टरनेशनल स्कूल बाट सम्मानित ।
२०७१ सालमा गिनीज बुक अफ वल्ड रेकर्डस बाट संगीतकारको रूपमा प्रमाण पत्र प्राप्त ।

Previous Star On Red Carpet