Uttam Bhaukaji
व्यक्तिगत विवरण
नाम : उत्तम भौकाजी
जन्म : बैशाख –२३, साँघुटार बजार, रामेछाप ।
माता –पिता : दिलकुमारी, बद्रिदास भौकाजी ।
शिक्षा : वी.एल. (त्रि.वि)
कृति : तीन आँखाको मान्छे (संयुक्त मुक्तक संग्रह) ०४५
– जिन्दावाद–मुर्दावाद (संयुक्त कविता संग्रह ) ०४७
– यात्रापछि यात्रा (संयुक्त साहित्यिक कृति) ०५०
– स्पर्श (गीति एल्बम) ०६१
– वर्डस् (गीति एल्बम) ०६६
– यात्रामा म पनि (कविता संग्रह) ०७०
– मनमोहिनी (गीति एल्बम) ०७१ (प्रकाशोन्मुख)
सम्प्रति : नोबेल एकेडेमी, नयाँ बानेश्वर, काठमाडौँ ।
चर्चित गीतहरू
१. अलिअलि भन्दाभन्दै – (स्वर: जगदीश समाल, सङ्गीत: सत्य–स्वरूप)
२. सम्हाल्छु म – (स्वर: स्वरूपराज आचार्य, सङ्गीत: सत्य–स्वरूप)
३. यस्तो थियो कथा एउटा – (स्वर: कर्णदास, सङ्गीत: राजु सिंह)
४. भन तिम्रो मनमा – (स्वर, सङ्गीत: सत्य–स्वरूप)
५. मनै त हो – (स्वर: धर्मेन्द्र सेवान, सङ्गीत: विजु बज्र)
६ हिरा मोती – (स्वर, सङ्गीत: सिने गुरूङ्ग)– हिट्स एफ.एम. अवार्ड प्राप्त ।
सम्पर्क:–
पो.ब.नं. : १२१६०
मोबाइल नं. : ९८५१०३४४४१
फोन नंं : ०१–४३५८४५८ (घर)
गीतकार उत्तम भौकाजीको तेस्रो गीति एल्बम
मनमोहिनी (Coming soon.....)
गीतको बोल: मनमोहिनी ...
स्वर÷सङ्गीत: स्वरूपराज आचार्य
शब्द: उत्तम भौकाजी