Tuesday, April 13, 2021

16°C Kathmandu

Air Quality in Kathmandu: 270

Alok Shree

नाम -: आलोक श्री
जन्म -: २०२९।०५।२७
आवध्द -: प्रिन्सिपल (कि¨डम स्टार इ¨लिस हाईस्कूल) गोदावरी संचालक लिगलिग मल्टिप्रोपज एग्रीकल्चर प्रा.लि.नेपाल संगीत तथा नाट्य एकाडेमिको प्राज्ञ
म्यूजिक कम्पनी -: गुञ्जन इन्टरटेनमेन्ट र सूर ताल म्यूजिक अनामनगर
संगीत प्रवेश -: २०४६ सालमा तिमी जति टाढा भए पनि बोलको गीतबाट
टोटल रेकर्ड गरिएको संगीत -: १००० भन्दा बढी
टोटल चलचित्रमा दिएको संगीत -: १ दर्जन भन्दा बढी
पहिलो गीति एल्वम -: छाया“
 
एकल  एल्वममा दिएको संगीतहरु 
१. जगजित सिंह
२. उदित नारायण झा
३. रामकृष्ण ढकाल 
४. शर्मिला बर्देवा 
५. प्रल्हाद तिमल्सिना
६. मल्लिका कार्की
७. यम बराल
८ रुपक डोटेल
 
हाल नया“ रिलिज हुने एल्वम
१. मल्लिकाको “मौसम”
२. उपहार ३
३. रुपक डोटेलको “उमंग”
४. दिपा with love
५. महक DVD
 
पुरस्कार
१. नारायण गोपाल यूवा पुरस्कार
२. रेडियो कान्तिपुरको बर्ष संगीतकार
३. इमेज अवार्ड 
४. हिट्स एफ.एम पुरस्कार
५. नेपाल नागरीक सम्मान
६. रुपक स्मृति सम्मान 
इमेल -:  alok560@hotmail.com
 

Previous Star On Red Carpet